केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति पाए बजेट ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल … पूरा पढ्नुहोस् »

भारतीय उद्योगी–व्यवसायीले नेपालमा खुलेर लगानी गर्नसक्छन् : प्रधानमन्त्री प्रचण्ड

एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको … पूरा पढ्नुहोस् »

विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरको क्षतिपूर्ति रकम दिइने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा … पूरा पढ्नुहोस् »

सुनकोशीमा जीप खस्दा तीन जना बेपत्ता

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डलाई इन्दौर आगमनमा, मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गरे स्वागत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको तेस्रो दिन मध्य प्रदेश राज्यको इन्दौर पुगेका छन् । उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् । इन्दौर विमानस्थलदेखि … पूरा पढ्नुहोस् »

केएमसी अस्पतालले भित्र्यायो नेपालमै पहिलो पटक ६४ च्यानलको थ्री तेस्ला एमआरआई

काठमाडौं । काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो अत्याधुनिक २००/६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहिबारबाट प्रयोगमा ल्याएको छ । नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा रहेका बेला केएमसीमा दोब्बर … पूरा पढ्नुहोस् »

अमेरिकन ‘स्वाइन फिवर’बाट चार सय बङ्गुर मरे

काठमाडौं । अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् । बागलुङ … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त … पूरा पढ्नुहोस् »

दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा, अझै पनि रहस्यमयनै

काठमाडौं । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १० गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, … पूरा पढ्नुहोस् »

एसपाको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण को सार्वजनिक भएको हो । … पूरा पढ्नुहोस् »