प्रतिनिधि सभाको बैठक सुरू

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक सुरू भएको हो। संसदमा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुनेछ । आज वन तथा … पूरा पढ्नुहोस् »

प्रभु बैंकको ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । प्रभु बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि … पूरा पढ्नुहोस् »

आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई जन्मकैद

इलाम । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : नेता रिजालको तर्फबाट थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको … पूरा पढ्नुहोस् »

गोला प्रणालीपछि अदालतमा ६० प्रतिशत न्यायिक विचलन घट्यो : कार्की

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सिंहदरबारमा केहि बेरअघि सुरु भएको बैठकमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रष्टीकरण लिने काम भइरहेको छ । कार्कीमाथि २९ जनाले उजुरी दिएका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा बैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । एनएमबि बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि … पूरा पढ्नुहोस् »

यस्तो छ प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको न्यायालय सुधारको कार्ययोजना (पूर्णपाठ)

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाई सकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका छन् । बिहीबार … पूरा पढ्नुहोस् »

नबिल बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । नबिल बैंकले विभिन्न खातामा असार १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा जेठ महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले असार महिनाका लागि … पूरा पढ्नुहोस् »

घोराही सिमेन्टको आईपीओ आजबाट बिक्री खुला

काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आजदेखि सर्वसाधारणहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न … पूरा पढ्नुहोस् »