अर्थतन्त्रलाई गति दिन लागिपरेको छु- प्रधानमन्त्री प्रचण्ड

दैलेख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताएका छन् । कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा आज आयोजना … पूरा पढ्नुहोस् »

लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशुु मरे

काठमाडौँ । गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ … पूरा पढ्नुहोस् »

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासनगर्ने भएको छ । डिबेन्चर निष्कासनको लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति … पूरा पढ्नुहोस् »

हर्क साम्पाङविरुद्ध उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारी

विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको … पूरा पढ्नुहोस् »

हुँदै नभएको वडा तोकेर बजेट विनियोजन

चितवन । माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन् । वि.सं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँ विकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो । गर्दी, बघौडा, … पूरा पढ्नुहोस् »

हराउँदै मौलिक घर : जस्तापाताले विस्थापित गर्दै ढुङ्गा र खर

बागलुङ । रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको … पूरा पढ्नुहोस् »

प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबिच सम्झौता

प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक … पूरा पढ्नुहोस् »

राष्ट्रिय बीमा कम्पनीले एकैपटक सम्पन्न गर्यो ६ वर्षको साधारणसभा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले एकैपटक ६ आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानको तीन वर्षको र राष्ट्रिय बीमा कम्पनीको तीन वर्षको गरी ६ आर्थिक … पूरा पढ्नुहोस् »

१२ जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार गर्ने फेला

काठमाडौँ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ । काठमाडौँ … पूरा पढ्नुहोस् »

बालकृष्ण खाणको पक्षबाट बहस गरेका १५ वकिलको निष्कर्ष: इमेज ड्यामेज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा खाणको तर्फबाट मंगलबार र बुधबार गरेर … पूरा पढ्नुहोस् »