सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर निःशुल्क उपचारको व्यवस्था गर्ने ःमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर गरिब तथा न्यून आएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने नीति बनाउन लागेको जानकारी दिएका छन् । मन्त्री … पूरा पढ्नुहोस् »

बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्छ- डा. बाबुराम भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् । जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी … पूरा पढ्नुहोस् »

शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । दाङको बेलझुण्डीमा आज आयोजित नेपाल … पूरा पढ्नुहोस् »

मेसीले भने- २०२६ को विश्वकप खेल्दिन

काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि हाल चीनमा रहेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले सन् २०२६ को विश्वकप नखेल्ने बताएका छन् । मेसीले एउटा चिनियाँ पत्रिकाले सन् २०२६ को विश्वकप खेल्ने … पूरा पढ्नुहोस् »

खडेरीपछिको वर्षाले किसानलाई राहत

काठमाडौं । धान र कोदो रोप्ने समयमा लामो खडेरी परेपछि निराश बनेका किसान दुई दिन यताको वर्षाले खुसी छन् । बागलुङमा शुक्रबारदेखि सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ । वर्षासँगै … पूरा पढ्नुहोस् »

गोल्छा अर्गनाइजेसनको मेट्रिक्स कम्पनीको व्यापार बढ्यो

काठमाडौं । गोल्छा अर्गनाइजेसनद्वारा सञ्चालित मेट्रिक्स कम्पनीको व्यापार १५ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२१ मा भन्दा २०२२ मा १४ करोड रुपैयाँ बढीको व्यापार गरेको हो । कम्पनीले सन् … पूरा पढ्नुहोस् »

ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेती नियुक्त

काठमाण्डौं । ज्योति क्यापिटल लिमिटेडको कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको ३० औ बैठकले उक्त कम्पनीको रिक्त रहेको सञ्चालक पदमा अविनास उप्रेतीलाई नियुक्त गरेको छ । उहाँ ज्योति … पूरा पढ्नुहोस् »

विराट कोहलीको रेकर्ड बाबर आजमले तोड्न सक्लान् ?

काठमाडौं । पाकिस्तानका पूर्वकप्तान इमरान खानले विराट कोहली र बाबर आजमबारे नयाँ अभिव्यक्ति दिएका छन् । उनले बाबर आजमले भारतीय क्रिकेटर विराट कोहलीलाई सजिलै पछाडि छोड्न सक्ने बताएका हुन् । … पूरा पढ्नुहोस् »

पाकिस्तान आइपुग्यो रुससँग छुटमा किनेको कच्चा तेल

काठमाडौं । पाकिस्तानले रुससँग छूट दरमा किनेको सस्तो कच्चा तेल पाकिस्तान आइपुगेको छ । सोमबार कराँची बन्दरगाहमा तेल अनलोड भएको प्रधानमन्त्री शेहबाज शरिफले भनेका छन् । अहिले पाकिस्तानले चरम डलर … पूरा पढ्नुहोस् »

गोरखामा अनियन्त्रित भई बस दुर्घटना हुँदा १३ जना घाइते

गोरखा । गोरखामा यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । चितवनबाट गोरखाको आर्खेतका लागि छुटेको ना५ख ७२११ नम्बरको बस गोरखा नगरपालिका वडा नम्बर–८, ढुङ्गागाढे चोक … पूरा पढ्नुहोस् »