एसईईको उत्तीर्ण विधार्थीहरुलाई आफ्नो चाहाना अनुसार अध्ययन गर्न ओलीको सुझाव
काठमाडौं । एसईईको नतिजा प्रकाशन भएपछि विधार्थीहरुलाई आ–आफ्नो चाहाना अनुसार अध्ययन गर्न नेकपा एमाले पूर्वप्रधानमन्त्री एवम पाटी अध्यक्ष केपी ओलीले सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई दिदैँ उनले यस्तो बताएका हुन् ।
एसईईको नतिजा गत वर्षको तुलनामा यो वर्ष सुधार देखिएको छ ।