उत्तर गंगामा पुल नबन्दा आन्तरिक पर्यटकलाई समस्या

बागलुङ । बागलुङको ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक … पूरा पढ्नुहोस् »

रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्

काठमाडौं । आउँदो वडादशैँका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याइएको छ । घन्टाकर्ण चतुर्दशीदेखि जनैपूर्णिमाभित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह) मा खम्ये भित्र्याउनुपर्ने परम्पराअनुसार आज खम्ये भित्र्याइएको हो … पूरा पढ्नुहोस् »

अन्तत: ट्वीटरको लोगो परिवर्तन

काठमाडौँ । अन्तत: एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । मस्कले शुरुवातदेखि नै कायम रहेको ट्वीटरको चार अंकित लोगो परिवर्तन गर्दै चराको ठाउमा X राखेका छन् । योसँगै ट्वीटरको … पूरा पढ्नुहोस् »

काठमाडौंमै १३औं दिनको पितृप्रसाद खाने डेढ सयभन्दा बढी अस्पताल भर्ना, गृहमन्त्री श्रेष्ठ र बाबुराम जोगिए

काठमाडौं । काठमाडौंमा १३औं दिनको पितृप्रसाद खाने डेढ सयभन्दा बढी अस्पताल भर्ना भएका छन् । आइतबार स्थानीय आचार्यश्री ओशो अखण्डका पिताको १३ दिने पुण्यतिथिमा प्रसाद खाने अधिकांश थला परेका हुन् … पूरा पढ्नुहोस् »

नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने

काठमाडौं । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको … पूरा पढ्नुहोस् »

पौडीवाज गौरिका सिंहको नयाँ राष्ट्रिय कीर्तिमान कायम

काठमाडौं । जापानको फुकुओकामा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा पौडीवाज गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । सोमबार गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा आफ्नै कीर्तिमान तोडेकी हुन् … पूरा पढ्नुहोस् »

यी हुन् विदेश जाने नेपालीले भन्सार नतिरी लैजान पाउने मालसामान

काठमाडौ ।  हामीले अहिलेसम्म विदेशबाट नेपाल आउँदा कसले के–के ल्याउन पाउँछन् ? कुन सामानको कति भन्सार लाग्छ भन्नेजस्ता समाचार धेरै पढ्यौँ। यो स्वाभाविक पनि हो। किनभने प्रायःजसो नेपालीले विदेशबाट नेपाल … पूरा पढ्नुहोस् »

सभामुख घिमिरेसँग चिनियाँ नेता यानको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनले सभामसख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । काठमाडौंमा सोमबार भएको भेटमा … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : नक्कली मोही बनेर जग्गा हडप्ने दुई जना पक्राउ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा इटालीले अर्जेन्टिनालाई हरायो

काठमाडौँ । फिफा महिला फुटबल विश्वकप अन्तर्गत इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ । सोमबार सम्पन्न समुह जी अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो । इटालीको जितमा … पूरा पढ्नुहोस् »