कोशी सरकारविरुद्धको रिट आजबाट पूर्ण इजलासमा सुनुवाइ

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजबाट सुनुवाइ हुने भएको छ । उक्त रिटमा तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्ने छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको … पूरा पढ्नुहोस् »

सरकारद्वारा देशभरका औषधि पसलहरुको अनुगमन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको छ। औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । २० वटा समूह बनाएर … पूरा पढ्नुहोस् »

द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट– २०२३ सम्पन्न

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट– २०२३ सम्पन्न भएको छ । हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरुलाई विजयी घोषणा गरिएको हो । टीबीसी इन्क्युबेशन सेन्टरले सुरु … पूरा पढ्नुहोस् »

लगानीयोग्य कर्जा सहज भएकाले बैंकहरुले ब्याजदरमा भद्र सहमति तोडेका हुन्

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर दीर्घकालका लागि घटेको बताएका छन् । बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर … पूरा पढ्नुहोस् »

सुर्यविनायक नगरपालिका वडा नं ३ मा बालमैत्री अधिकार कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोटमा वडाअध्यक्ष, अध्यक्ष रहने गरि बालमैत्री अधिकार समिति गठन गरीयो । वडा प्रतिनिधिहरु र वडा सचिव सदस्य रहने गरि १५ सदस्यिय समिति चयन … पूरा पढ्नुहोस् »

जय जय शिव शङ्कर ॐ

सबै धर्म आफूलाई दयालु भएको दावी गर्छन,तर हिन्दुस्तानका ती धार्मिक झगडाहरुलाई हेर्नु भयो भने त तपाईंलाई जानकारी हुन्छ की यहाँ मनुष्यताले सहाराको माँग गरी रहेको छ। .राहुल सांकृत्यायन । हिन्दुस्तान … पूरा पढ्नुहोस् »

पार्टी र गठबन्धनका निर्णय मिडियाबाट मात्रै थाहा पाउँछु- गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चारमाध्ययमबाट थाहा पाउने गरेको गुनासो गरेका छन्। त्यस्तो परिपाटी अझै अन्त्य हुन नसकेको उनको भनाइ छ। कांग्रेस महामन्त्रीको हैसियतले … पूरा पढ्नुहोस् »

दुबईबाट काठमाडौं आएका यात्रुको ल्यापटप विमानमै छुटेपछि…

काठमाडौं । दुबईबाट नेपाल एयरलायन्सको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको ल्यापटप विमानमै छुटेको छ। ७ जुलाईमा दुबईबाट काठमाडौं आएका यात्रुले नेपाल एयरलायन्सको जहाजमा आफ्नो ल्यापटप छाडेका हुन्। यात्रुले ल्यापटप छुटेको … पूरा पढ्नुहोस् »

कार्यकर्ताले अत्विश्वास गुमाए, नेतृत्व कम्फर्ट जोनबाट बाहिर निस्किनुपर्यो- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेता कार्यकर्ताहरुमा आत्मविश्वास हराएको अवस्था आफुले देखेको बताएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले पार्टीका तल्लो तहका नेता कार्यकर्ताको आत्मविश्वास … पूरा पढ्नुहोस् »

साफ यू-१६ र यू-१९ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुने साफ यू-१६ च्याम्पियनसिप र सेप्टेम्बर २१-३० सम्म नेपालमा हुने साफ यू-१९ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरिएको छ । साफ यू-१६ च्याम्पियनसिपको … पूरा पढ्नुहोस् »