सुनको मूल्य बढ्यो चाँदीको घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको … पूरा पढ्नुहोस् »

केन्द्रीय सदस्यहरुलाई शशांक कोइरालाको चियापान, सभापति देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले चियापान कार्यक्रमको आयोजना गरेका छन् । पूर्व महामन्त्री समेत रहेका केन्द्रीय सदस्य कोइरालाले लैनचौर बैंक्युटमा आयोजना गरेको चियापन कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, … पूरा पढ्नुहोस् »

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे पदाधिकारी बैठक बोलाएका हुन् । बैठक देउवा निवास धुम्बाराहीमा बस्ने भएको छ । … पूरा पढ्नुहोस् »

ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन … पूरा पढ्नुहोस् »

नागरिक उन्मुक्तिबाट रामेश्वर र कैलाश मन्त्री बन्दै, ४ बजे शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदैछ । पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् … पूरा पढ्नुहोस् »

वैचारिक रूपमा भुत्ते बन्दै विप्लव, माओवादी प्रवेश गर्न सरकारको प्रशंसा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी .नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव वैचारिक रूपम भुत्ते सावित हुँदै गएका छन् । विभिन्न घटनाक्रमले अब विप्लवको नेपालको राजनीतिमा उपादेयता र औचित्य सकिँदै गएको … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कम्बोडियाको भ्रमण गरेर … पूरा पढ्नुहोस् »

प्रहरी कार्यालय बागलुङको भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका ६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको … पूरा पढ्नुहोस् »

एकलौटी निर्णयको भारी बोक्दिनँ ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि निरन्तर प्रयास गरिरहने बताएका छन् । यही कारण आफूलाई बाइपास गरे त्यस्ता निर्णयहरुको भारी नबोक्ने समेत प्रष्ट पारेका छन् … पूरा पढ्नुहोस् »

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भागमा आज भारी वर्षाको सम्भावना रहेको बताएको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती, गण्डकी, … पूरा पढ्नुहोस् »