६९ जिल्लामा डेंगु , ४ हजार २८९ जनामा संक्रमण पुष्टि

काठमाडौं । देशका ६९ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६९ जिल्लाका ४ हजार २८९ जनामा डेंगु पुष्टि भएको विवरण जारी … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा आयोजक न्यूजील्याण्डलाई फिलिपिन्सले हरायो

काठमाडौं । जारी फिफा फुटबल विश्वकपमा आयोजक न्यूजील्याण्डलाई फिलिपिन्सले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा फिलिपिन्सले न्यूजील्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । फिलिपिन्सको जितमा खेलको २४औं मिनेटमा … पूरा पढ्नुहोस् »

खरको छानो फालि जस्ता लाउँदा , खुसी छन् रामपुरवासी आनन्दले बस्न पाउँदा

रामपुर । पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको … पूरा पढ्नुहोस् »

गृहमन्त्री श्रेष्ठ : भ्रष्टाचारविरोधी अभियान रोक्ने षडयन्त्र भइरेको छ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा संलग्नलाई कानुनी कारबाही हुने बताएका छन् । उनले अहिले अनुसन्धान जारी रहेकाले दोषि ठहर भएकालाई हदैसम्मको सजाय हुने र भ्रष्टचार निर्मूल … पूरा पढ्नुहोस् »

नेकपाका संस्थापक कर्माचार्यको आज दशौँ स्मृति दिवस, माओवादी कार्यालयमा कार्यक्रम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज दशौँ स्मृति दिवस । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट … पूरा पढ्नुहोस् »

कर्मचारीलाई जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री महतको निर्देशन

काठमाडौं । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा.महतले … पूरा पढ्नुहोस् »

भौतिक पूर्वाधारमन्त्री ज्वाला जापान प्रस्थानगरेपछि मोदीलाई जिम्मेवारी

काठमाडौं । आगामी साउन १२ गते मन्त्री ज्वाला स्वदेश फर्कनेगरि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गरेका छन् । जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुन मन्त्री ज्वाला जापान … पूरा पढ्नुहोस् »

तिनाउको जलसतह खतराको तहभन्दा माथि, तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

रुपन्देही । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । … पूरा पढ्नुहोस् »

कोशी प्रदेश सरकार विवाद : रिट निवेदनको सुनुवाइ पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्धको मुद्दाको सुनावइका लागि सर्वोच्चको पूर्ण इजलासमा पेसी तोकिएको छ । सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व … पूरा पढ्नुहोस् »

पहिरोले अवरुद्ध छन् देशका यी सडकखण्ड

काठमाडौँ । अबिरल वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्यूठानलगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिरो खसेका कारण बुटवल–पाल्पा, गोरुसिङ्गे–सन्धिखर्क र भालुवाङ–प्यूठान सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक … पूरा पढ्नुहोस् »