प्रधानमन्त्री र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज … पूरा पढ्नुहोस् »

धान उत्पादन बढ्ने विश्वासमा सुच्चा पूजा

काठमाडौं । बाँकेमा रतगैया थारू समुदायले ‘सुच्चा पूजा’ गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ स्थित धामपुरमा उनीहरुले धानको उत्पादन बढ्ने विश्वासका साथ उक्त पूजा गरेका हुन् । “वर्षौंदेखि पुर्खाहरुले नै … पूरा पढ्नुहोस् »

उपत्यकामा सरकारले एकै दिन १० वटा फार्मेसी सिल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा १ सय १ वटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि … पूरा पढ्नुहोस् »

विशाल बजारले सञ्चालक र कर्मचारीसहित भवनको बीमा गर्ने

काठमाडौं । विशाल बजार कम्पनीले भवन लगायत कर्मचारी र सञ्चालकहरुको १६ करोड बढीको बीमा गरिदिने भएको छ । कम्पनीले व्यापारिक भवन, फर्निचर तथा मेशिनरी सामान, कम्पनीका सञ्चालक र कर्मचारीहरुको सामूहिक … पूरा पढ्नुहोस् »

कमलामा काठको पुल : दूरी छोटियो तर स्थायित्व छैन

लहान । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा कमला नदी । भौगोलिकरूपमा कुनै विकट, … पूरा पढ्नुहोस् »

सेयर बेचेर एनआईसी एशिया बैंकका संस्थापक बाहिरीदैँ

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक समूहको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको आज साउन ९ गतेदेखि ४ लाख कित्ता सेयर बिक्रीमा … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले लिए सपथ

काठमाडौं । लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् बनेको लक्ष्मी … पूरा पढ्नुहोस् »

सधैँ सताइरहने दब्ल्लाङको पहिरो

गलकोट । बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ । निरन्तर झरिरहने दब्ल्लाङको पहिराले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा आयोजक न्यूजील्याण्डलाई फिलिपिन्सले हरायो

काठमाडौं । जारी फिफा फुटबल विश्वकपमा आयोजक न्यूजील्याण्डलाई फिलिपिन्सले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा फिलिपिन्सले न्यूजील्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । फिलिपिन्सको जितमा खेलको २४औं मिनेटमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डसँग आइएफएडीका प्रमुख लाइरोको भेट

काठमाडौँ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् । भेटवार्तामा उनिहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा … पूरा पढ्नुहोस् »