गुरुराज घिमिरे : कांग्रेसको बैठक भारदारी सभाजस्तो

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा … पूरा पढ्नुहोस् »

चन्द्र भण्डारी : उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्छ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक … पूरा पढ्नुहोस् »

सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन हुन्छ- कानुनमन्त्री गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित बीपी स्मृति सप्ताह कार्यक्रममा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दाहाल : जलवायु संकट र द्वन्द्वले खाद्य समस्या बढायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइ दृढतापूर्वक लड्नुपर्ने बताएका छन्। मंगलबार इटलीको रोमका खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

सुनकाण्डपछि विमानस्थलस्थित भन्सार प्रमुख फेरिए, पोखरेलको ठाउँमा पाण्डे

काठमाडौं । एक क्विन्टल सुन बरामद प्रकरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुख फेरिएको छ । अर्थ मन्त्रालयले भन्सार प्रमुखको जिम्मेवारी टोकराज पाण्डेलाई दिएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार … पूरा पढ्नुहोस् »

सर्लाहीमा कांग्रेसको बृहत सभा, आरजुले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेस सर्लाही ४ को क्षेत्रीय सम्मेलन धनकौलमा सुरु भएको छ । सम्मेलन उदघाटनमै कांग्रेसले बृहत् आमसभा आयोजना गरेको छ । सम्मेलनमा कांग्रेसका अगुवा कार्यकर्ता सहभागी भएका छन् … पूरा पढ्नुहोस् »

जनमतद्वारा पूर्ण केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक यही साउन १८ गते बिहीबार बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय सदस्य … पूरा पढ्नुहोस् »

पञ्चकन्या समूहका व्यापार डेढ अर्बले बढ्यो

काठमाडौं। पञ्चकन्या समूहको चारवटा कम्पनीहरुको कारोबार एकैवर्ष १ अर्ब ४७ करोड रुपैयाँले बढेको छ। समूहको पञ्चकन्या स्टिल प्रालि, पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि, पञ्चकन्या प्लास्ट प्रालि र पञ्चकन्या रोटोमोल्ड प्रालिले सन् … पूरा पढ्नुहोस् »

वीर अस्पतालमा थपियो भीआइपी शय्या

काठमाडौं । वीर अस्पतालले विशिष्ठ व्यक्तिहरूका लागि आवश्यक सुविधासहित थप भीआइपी र भीभीआइपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ। वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआइपी र भीभीआइपीका लागि दुई शय्या छुट्याइएकोमा … पूरा पढ्नुहोस् »

सिप्रदीले टाटा टियागो इभी दुई भेरियन्ट भित्र्याउने तयारी

काठमाडौं। टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले सिटी कार टियागो इभीको दुई वटा भेरियन्ट नेपाली बजारमा ल्याउने भएको छ। यसका लागि सिप्रदीका प्रतिनिधिहरु केही दिन अगाडि टाटा मोटर्सका प्रतिनिधि भेट्न … पूरा पढ्नुहोस् »