प्रचण्डको चीन भ्रमणको संयोग, पहिलोचोटि प्रधानमन्त्री हुँदा ओलम्पिक, तेस्रोचोटि हुँदा एसियाडमा सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको अनौठो संयोग जुरेको छ । २०६६ मा पहिलोपटक प्रधानमन्त्री हुँदा उनी बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागी भएका थिए । तेस्रोचोटि प्रधानमन्त्री हुँदा … पूरा पढ्नुहोस् »

पृथ्वी चोकदेखि सेतीपुलसम्मको सडकमा पार्किङ गर्न रोक

पोखरा । पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माणका लागि वि.सं २०३२ मा २०५ रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो । पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच … पूरा पढ्नुहोस् »

ट्याक्टर बगाउँदा चालक बेपत्ता

बाजुरा । बाजुराको बिडिमालका गाउपालिका- ९ स्थित अनाया खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने अनाया खोलाले आइतबार राति ट्याक्टर बगाउँदा ट्याक्टर चालक कैलालीको जोशीपुर … पूरा पढ्नुहोस् »

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री महत

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको … पूरा पढ्नुहोस् »

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन सुनको मूल्य घटेको छ । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा तिन सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ … पूरा पढ्नुहोस् »

ग्रीसको जंगलमा आगो अनियन्त्रित, १९ हजारजनालाई स्थानान्तरण

काठमाडौँ । ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ७ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा … पूरा पढ्नुहोस् »

कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी

न्युयोर्क । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरुको प्रतिवेदन … पूरा पढ्नुहोस् »

समुन्द्रमा पनि देखिन थाल्यो जलवायु परिवर्तनको असर

वासिङ्टन । विगत दुई दशकयता पृथ्वीको महासागरको रंगमा उल्लेख्य परिवर्तन आएको छ । यस परिवर्तनको कारण जलवायु परिवर्तन हो । आज, जलवायु परिवर्तनले हाम्रो ग्रहको ५६ प्रतिशत भन्दा बढी महासागरहरूलाई … पूरा पढ्नुहोस् »

डिएभी विद्यालयमा भरतनाट्यम विशेष शास्त्रीय साँझ

काठमाडौं । डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ भव्यरुपमा सम्पन्न भएको छ । बलिउड अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासले गर्‍यो डा. भट्टराईलाई सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौँडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रा.डा. गोविन्दराज भट्टराईलाई सम्मान गरेको छ । मातृभूमि साहित्य समाजसँग समन्वय गरी बैंकले वार्षिक रूपमा प्रदान गर्दै आएको महालक्ष्मी … पूरा पढ्नुहोस् »