बाढीले बगाउँदा बालक बेपत्ता

काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र चिनियाँ नेताबीच भर्चुअल वार्ता

काठमाडौं । इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका चिनिया नेतासँग भर्चुअल वार्ता गरेका छन् । नेपालको दुई दिने भ्रमणमा काठमाडौं आएका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियलका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट हुने भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पीटल, धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

नेपालका पौडीबाज नासिरको नयाँ कीर्तिमान

काठमाडौं । नेपालका पौडीबाज नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नासिरले ४०० … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकद्धारा लचिलो मौद्रिक नीति जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्षको तुलनामा खुकुलो मौद्रिक नीति लिएको छ । बजेटको लक्ष्य, अर्थमन्त्री डा प्रकाश शरण महतको चाहाना र आम व्यवसायीहरुमा सुझाव अनुसार खुकुलो नीति तर्जमा … पूरा पढ्नुहोस् »

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना- एकको मृत्यु, ३३ जना घाइते

अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जादै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई द मोक्क्ष मुस्ताङ थकालीमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ज्ञानेश्वरस्थित द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »

एक सय किलो अवैध सुन प्रकरणमा थप ६ जना पक्राउ

काठमाडौं । केही समयअघि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय किलो अवैध सुन नियन्त्रणमा लिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टद्धारा महिला आदर्श सेवा केन्द्रलाई सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा महिला आदर्श सेवा केन्द्रलाई सहयोग गरेको छ । महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा … पूरा पढ्नुहोस् »

इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने

काठमाडौं । इटाली भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीको रोममा नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम पुगेका प्रचण्डले … पूरा पढ्नुहोस् »