नेता गच्छदार : नीति अधिवेशन असोजमा गरौँ

काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता गच्छदारले समयमै नीति अधिवेशन गर्नुपर्ने बताएका हुन् … पूरा पढ्नुहोस् »

कोसी सरकार : उद्धव थापा विरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुन सकेन । रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयु्क्त इजलासमा … पूरा पढ्नुहोस् »

महेन्द्र यादव : खाणलाई सहयोग गरौं राज्यले ठूलो अन्याय गरेको छ

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय सदस्य बालकृष्ण खाणलाई राज्यले फसाएको बताएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा यादवले भने, ‘हाम्रो आदरणीय नेता बालकृष्ण खाणजीलाई राज्यले फसाएको छ। … पूरा पढ्नुहोस् »

भरत बस्नेतको ‘सारेगम म्युजिक एकेडेमी रेकर्डिङ स्टुडियो’ लोकनथलीमा संचालन

काठमाडौँ । नेपाली संगित क्षेत्रमा लागेको छोटो समयमै आफ्नो प्रतीभालाई मुखारित गर्न सक्षम बहुप्रतिभाका धनी हुन भरत बस्नेत । वि.स. २०६४ सालदेखि संगीत विधामा निरन्तर लागेका ब्यक्ति हुन भरत बस्नेत … पूरा पढ्नुहोस् »

एक वर्षमा ४२ वन्यजन्तुको उद्धार

काठमाडौं । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा घाइते, टुहुरा, बाटो बिराइ गाउँबस्तीमा प्रवेश गरेका तथा … पूरा पढ्नुहोस् »

फिफा महिला विश्वकप : नेदरल्याण्डसले पोर्चुगललाई पराजित

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकपमा नेदरल्याण्डसले पोर्चुगललाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा नेदरल्याण्डसले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्याण्डसको जितमा खेलको १३औं मिनेटमा … पूरा पढ्नुहोस् »

लघुवित्त पीडितद्वारा सिंहदरबार घेराउ

काठमाडौं । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले आज पनि विभिन्न माग राख्दै प्रदर्शन गरेको छ । शनिबार नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न माग गर्दै लघुवित्त … पूरा पढ्नुहोस् »

प्रदेशसभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्ने संघीय संसद सम्मेलनको निष्कर्ष

काठमाडौं । संघीय संसद तथा प्रदेशसभाका सभामुख र उपसभामुखको सम्मेलनले राजनीतिक फेरवदलका कारण प्रदेशसभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसद सचिवालयले आयोजना गरेको सम्मेलनका निष्कर्ष … पूरा पढ्नुहोस् »

अब च्याटजिपिटी एन्ड्रोइडमा पनि

काठमाडौं । ओपनएआईले सम्भवतः यही हप्ता एआई च्याटबोट ‘च्याटजिपिटी’ एन्ड्रोइड डिभाइसमा लन्च गर्ने भएको छ। कम्पनीले ट्विट गर्दै यसको जानकारी दिएको हो। योसँगै गुगल प्ले स्टोरमा शनिबारदेखि प्रि–रजिस्ट्रेसनका लागि उपलब्ध … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महत : गालीगलौज र नेतृत्वलाई खुइल्याउने काम नगरौँ

काठमाडौं । सरकारका अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अघि बढाइएको कार्यक्रममा एक लक्ष्यका साथ प्रस्तुत हुने कि नहुने भन्ने कुरामा छलफल हुनुपर्ने बताएका छन् । पाटीको … पूरा पढ्नुहोस् »