नेपालका पौडीबाज नासिरको नयाँ कीर्तिमान

काठमाडौं । नेपालका पौडीबाज नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । फुकुओकाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नासिरले ४०० … पूरा पढ्नुहोस् »