आइजीआई प्रुडेन्सियलका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका ग्राहकलाई माया मेट्रो हस्पीटलमा छुट हुने भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पीटल, धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »
















