बाढीले बगाउँदा बालक बेपत्ता
काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा सामाखुशी बस्ने र पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले … पूरा पढ्नुहोस् »
















