इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने

काठमाडौं । इटाली भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीको रोममा नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटालीको रोम पुगेका प्रचण्डले … पूरा पढ्नुहोस् »