सुर्यविनायक नगरपालिका ३ र बालकोट युवा क्लबको आयोजनामा एसईई दिइ उतिर्ण भएका सम्मानित

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा न.३ को सहयोग तथा बालकोट युवा क्लबको आयोजनामा एसईई दिइ उतिर्ण भएका भाइ बहिनीहरुलाई सम्मानित गरेको थियो । सो कार्यक्रमको प्रमुख अतिथी कावा वडाध्यक्ष घनश्याम … पूरा पढ्नुहोस् »

एनसेलको ‘कम्बो प्याक’ सार्वजनिक

काठमाडौं । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ । अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपाली … पूरा पढ्नुहोस् »

नेकपा (एस)को सचिवालय बैठक सकियो,महाधिवेशन माघ वा फागुनमा गर्ने निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक एक सातापछि सकिएको छ । गएको शुक्रबारदेखि बसेको बैठकले स्थायी कमिटीदेखि केन्द्रीय कमिटी बैठकसम्मको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले पार्टीको महाधिवेशन … पूरा पढ्नुहोस् »

जीवन विज्ञान देवडोल शाखामा बेखाबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन

भक्तपुर । जीवन विज्ञान देवडोल शाखाको दोस्रो अधिबेशन तथा तेस्रो साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभामा उपस्थित सदस्यहरुबाट बेखा वहादुर श्रेष्ठको अध्यक्षतामा १३ जनाको कार्य समिति गठन गरीएको छ। … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाले गरे आस्वा सदस्यता नविकरण

काठमाडों। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०।८१का लागि ४१ वटा बैंक तथा वित्तीय संस्थाको सी–आस्वा सदस्यता नवीकरण गरेको छ गत असार ३१ गते सेबोनले यो आर्थिक वर्षका लागि … पूरा पढ्नुहोस् »

एक युवाको गोली हानी हत्या

विराटनगर । सुनसरीको धरान–इटहरी सडक खण्डको जंगलमा विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । उनका अनुसार चारकोशे जंगलमा पैदलै आएका युवाको … पूरा पढ्नुहोस् »

गृहमन्त्रीको राजीनामा माग्दै मशाल जुलुस

काठमाडौं । नेकपा एमालेको युवा संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मशाल जुलुस निकालेको छ । शुक्रबार बेलुका युवा संघका कार्यकर्ताले काठमाडौंमा मशाल जुलुस निकालेका हुन् । राजश्व अनुसन्धान … पूरा पढ्नुहोस् »

असोज १ गतेदेखि २५ वटा सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा … पूरा पढ्नुहोस् »

कामना सेवा र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र लिसारा रेस्टुरेन्ट एण्ड थकाली किचेनबीच मर्चेन्ट सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध भएका ग्राहकले काठमाडौंको नक्सालस्थित रेस्टुरेन्टले … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंक २७औं वर्षमा

काठमाडौं । एनआईसी एशिया बैंक साउन ५ गतेदेखि स्थापनाको २६ वर्ष पार गरी २७ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक … पूरा पढ्नुहोस् »