सानिमा बैंकको अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधा

काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ । सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नेपालमै पहिलो पटक क्युआरमा भ्वाइस बक्सको सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पल्ट क्युआर प्रणालीमा भ्वाइस बक्स (इन्स्ट्यान्स पेमेन्ट नोटिफिकेसन) प्रविधि ल्याएको छ । बैंकले साउन ५ गते शुक्रबारबाट क्युआरमा भ्वाइस बक्स जडान गरि यो नविनतम … पूरा पढ्नुहोस् »

पानी नपर्दा ढिलाइ, देशभर कति प्रतिशत भयो रोपाइँ ?

काठमाडौँ । देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र … पूरा पढ्नुहोस् »

पर्यटनमन्त्री : सुन तस्करी भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्छ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौं आयोजित २४ औं अरुण … पूरा पढ्नुहोस् »

सचिव कृष्णबहादुर राउतलाई छाड्न सर्वोच्चको परमादेश

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई रिहा गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नलकुल … पूरा पढ्नुहोस् »

यस्तो छ प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली भ्रमणको लागि जाँदैछन् । संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जान लागेका हुन् । … पूरा पढ्नुहोस् »

लघुवित्तिय संस्थाहरु खारेज गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने लगायतका माग राख्दै लघुवित्त पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, … पूरा पढ्नुहोस् »

कांग्रेस नेता जितजंग बस्नेतले भने– सुनकाण्डमा गृहमन्त्रीको नाम जोडियो, अब भेट्न जाने कि नजाने ?

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पार्टीभित्रै कांग्रेसलाई खुइल्याउने प्रवृत्ति बढेको भन्दै आक्रोश व्यक्त गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले कांग्रेसका नेतामा … पूरा पढ्नुहोस् »

महिला फुटबल विश्वकपमा स्पेनको विजयी शुरुवात

काठमाडौँ । जारी महिला फुटबल विश्वकपमा स्पेनले विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा स्पेनले कोस्टा रिकालाई ३-० गोल अन्तरले पराजित गरेको छ । स्पेनको जितमा ऐताना बोनमाती र … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : १७ जनालाई थप पाँच दिन राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप पाँच दिनको समय दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) … पूरा पढ्नुहोस् »