शिवम् सिमेन्टको एसियन एथलेटिक्सका खेलाडीलाई प्रायोजन

काठमाडौं । थाइल्याण्डको पटैयामा २७ असारदेखि १ साउनसम्म सञ्चालन हुन लागेको २५ औं एसियन एथलेटिक्स च्याम्पियनसीपमा सहभागी खेलाडीहरुलाई शिवम् सिमेन्टले प्रायोजन गरेको छ । च्याम्पियनसीपमा नेपालबाट विभिन्न विधाहरुमा सहभागी जनाउने … पूरा पढ्नुहोस् »

क्लासिक टेकको रिचार्ज अफर

काठमाडौं । क्लासिक टेकले ग्राहकका लागि रिचार्ज अफर ल्याएको छ । उक्त अफरमार्फत ग्राहकले बोनस, क्यासब्याक र टिभीसम्म जित्ने अवसर रहेको क्लासिक टेकले जनाएको छ । प्रयोगकर्ताहरूले क्लासिक टेकको टेकयोन … पूरा पढ्नुहोस् »

एनआईसी एशियाद्वारा दुर्घटना बीमा वापतको ५० लाख हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका ५ जना ग्राहकका आफन्तलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटना बीमा बापत प्रति परिवारलाई … पूरा पढ्नुहोस् »

पहिराको जोखिम बढ्दै, बाढीको जोखिम घट्दै

काठमाडौं । यो वर्षको वैशाख १ देखि असार २५ गतेसम्म झन्डै तीन महिनाको अवधिमा बाढीका ८९ घटना हुँदा पहिरोका दोब्बरभन्दा बढी दुई सय ४८ घटना भएका छन् । सोही अवधिमा … पूरा पढ्नुहोस् »

बतास एमएडब्लु कमर्सियल भेहिकल्सको भेला सम्पन्न

काठमाडौं । नेपालका लागि आइसर कमर्सियल भेहिकलको आधिकारिक बिक्रेता बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिले भोल्भो आइसर कमर्सियल भेहिकल्स इन्डियाको सहकार्यमा फाइनान्सर्स भेला आयोजना गरेको छ । आइसर कमर्सियल भेहिकलमा बतास … पूरा पढ्नुहोस् »

स्कुलबाट बच्चा लिएर आउने महिलाको सिक्री लुट्ने समूह पक्राउ

काठमाडौं । स्कुलमा बालबालिका लिन गएका महिलाहरुको घाँटीमा लगाएका सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म चार वटा घटना भएको थियो … पूरा पढ्नुहोस् »

विद्यालय कर्मचारीको तलबमान कायम गराउने सहमति

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शिक्षक–कर्मचारीका सङ्गठनबीचको वार्तामा विद्यालय कर्मचारीको तलबमान कायम गर्ने विषयलाई सङ्घीय शिक्षा ऐनमा समावेश गर्ने सहमति भएको छ । सेवा सुविधा वृद्धिसहित दरबन्दी कायम … पूरा पढ्नुहोस् »

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै शव फेला, काठमाडौं ल्याउने तयारी

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै शव फेला परेको छ । … पूरा पढ्नुहोस् »

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणमा निष्पक्ष छानविनको आवश्यकता छ : माधब नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको बताएका छन् । मंगलबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको … पूरा पढ्नुहोस् »