बल्ल पल शाहमा पलायो चेत, सहानुभूति बटुल्न यस्तो अभिव्यक्ति

काठमाडौं । नाबालिग बालिका बलात्कारको आरोपमा एक वर्ष हिरासतमा बसेर उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहले आफूले जिन्दगीभर बलात्कारको ट्याग भिरिरहनुपर्ने हो भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले … पूरा पढ्नुहोस् »

सम्पर्कविहीन अवस्थामा मनाङ एयरको हेलिकप्टर

काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिए । उनका अनुसार ९ एनए–एमभी कलसाइन … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ती प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्न धम्की दिने व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको … पूरा पढ्नुहोस् »

सेनाको कम्पाउन्डभित्रको सडक २० वर्षपछि खुल्यो, बालेनले गरे निरीक्षण

काठमाडौँ । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मूल सडकसँग जोडिने सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० बर्षे अवधिमा सडक खुल्न सकेको थिएन … पूरा पढ्नुहोस् »

यती एयरलाइन्स पब्लिक लिमिटेडमा रुपान्तरण

काठमाडौं। यती एयरलाइन्स आर्थिक संकटमा परेपछि कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने उदेश्यसहित पब्लिकमा रुपान्तरण भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमार्फत केही दिन अघि मात्रै पब्लिकमा रुपान्तरण भएको हो। कम्पनीले अध्यावधिक … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको १६औं बार्षिकोत्सव

काठमाडौं । लुम्बिनी विकास बैंकले १६ औं बार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, टोखा नगरपालिका वडा नं. ७ बसुन्धरा, धापासीमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले डेढ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी मदनलाल केडियाको नाममा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले गर्‍यो मृत्यृ बिमा दाबी रकम भुक्तानी

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बिमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यृ बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमध्ये आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार … पूरा पढ्नुहोस् »

प्रचण्डलाई बोक्ने यो नै अन्तिमपटक, आफ्नै पार्टीबाट घेराबन्दीमा

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन् । केही समय उनी प्रधानमन्त्रीमै रहने छन् । तर प्रधानमन्त्रीबाट बाहिरिएको भोलिपल्टदेखि उनको अवस्था निकै नाजुक हुने संकेत देखिन थालेका … पूरा पढ्नुहोस् »