प्रधानमन्त्रीले स्पष्टीकरण दिने , प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने उसले बताएको छ । पुस्तक विमोचन … पूरा पढ्नुहोस् »

राजेन्द्र पाण्डे भन्छन् – एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍यो

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नु गल्ति भएको बताएका छन् । शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो … पूरा पढ्नुहोस् »

शीर्ष नेताको बैठक सकियो , ओलीले भने– भरे देख्नुहुन्छ

काठमाडौं । सदनको गतिरोध अन्त्यका लागि बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तसाझेदार दल … पूरा पढ्नुहोस् »

खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’

काठमाडौं । जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड…. कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ … पूरा पढ्नुहोस् »

सेफ्टी ट्यांकी ढलमा मिसाएको आरोपमा ५० हजार जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सेफ्टी ट्यांकी ढलमा मिसाएको आरोपमा एकजनालाई ५० हजार जरिवाना तिराएको छ ।महानगर प्रहरी बलले काठमाडौँ महानगरपालिका–६ बौद्ध निवासी गोकुलबहादुर बुढाथोकीलाई सेफ्टी ट्यांकी ढलमा मिसाएको आरोपमा ५० … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको आग्रहमा सभामुखले दिउँसो ३ बजेका लागि सारे प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । १ बजेका लागि निर्धारण गरिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घन्टा पछाडि सारेका हुन् … पूरा पढ्नुहोस् »

खाल्डोमा डुबेर दुई दाजुभाइको मृत्यु

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स १० वर्षीय … पूरा पढ्नुहोस् »

मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखा नगरपालिकामा चार सय ३४ सडक बत्ती जडान

काठमाडौं । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९\८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ … पूरा पढ्नुहोस् »

अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा एउटा सानो विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । लस भेगासबाट क्यालिफोर्नियाका लागि उठेका विमान मुरिएटामा बिहान ४ः१५ बजे दुर्घटना भएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डको राजीनामाको माग गर्दै एमालेद्धारा आज पनि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । नेकपा एमालेले आज पनि प्रधानमन्त्री प्रचण्डको राजीनामाको माग गर्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएलगतै एमाले सांसदहरुले आक्रोस … पूरा पढ्नुहोस् »