प्रधानमन्त्री दाहालसँग संयुक्त अधिराज्यका राजदूतको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध … पूरा पढ्नुहोस् »

गौरीशङ्कर टोलमा हनुमन्तेश्वर महादेव मन्दिरको प्राण प्रतिष्थापन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ३ मा रहेको गौरीशङ्कर टोलमा नवनिर्मित हनुमन्तेश्वर महादेव मन्दिरको प्राण प्रतिष्थापन गरिएको छ । उक्त मन्दिरको ९१ वर्षीय समाजसेवी कोमल विक्रम राणाको प्रमुख आतिथ्यमा भएको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश घोषणा

काठमाण्डौं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९।८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकको भदौ १३ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को लाभांश प्रस्ताव … पूरा पढ्नुहोस् »

एसिया कप क्रिकेट : उद्घाटन समारोहमा गायिका तृषला गुरुङले प्रस्तुति दिने

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण आज बुधवारदेखि पाकिस्तानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपालको सामना गर्दैछ । उद्घाटन … पूरा पढ्नुहोस् »

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा पाठक

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त भएका छन् । पाठक अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक पाठकले भदौ १३ गते नै … पूरा पढ्नुहोस् »

सुन तस्करीको अनुसन्धान गर्न एसएसपी दिनेश हङकङ जाँदै

काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना उच्च अधिकृतलाई हङकङ पठाउने तयारी गरेको छ । सिआइबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै … पूरा पढ्नुहोस् »

बुधबार नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर कारोबारमा आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । … पूरा पढ्नुहोस् »

पञ्चाङ्ग समिति – भोलि रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट पारेको छ । समितिले विज्ञप्ति जारी गर्दै यस वर्ष तिथिको घटबढका कारण … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाको आज धनगढीमा हुने भनिएको सन्देशसभा स्थगित

काठमाडौं । समाजवादी मोर्चाको आज धनगढीमा हुने भनिएको सन्देशसभा स्थगित भएको छ । आज अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को औपचारिक कार्यान्वयन हुने दिन रहेकाले आज आयोजना गरिएको … पूरा पढ्नुहोस् »