सुन तस्करीको छानविन २७ गतेसम्म गर्न सीआईबीलाई जिल्ला अदालतको अनुमति

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले संगठित सुन तस्करीको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ ।सोमबार काठमाडौँ जिल्ला अदालतले अवैध सुन तस्करीको छानविनका लागि सीआईबीलाई २७ गतेसम्मको म्याद दिएको … पूरा पढ्नुहोस् »

‘कोलिफर्म’ भेटिएको सर्दु खोलाको पानी पिउदै हर्कले भने ‘हेरौँ है त मलाई पनि डेंगी लाग्छ लाग्दैन ?’

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ‘कोलिफर्म भेटिएको सर्दु खोलाको पानी पिउदै पानीका नाममा राजनीति गरेको आरोप लगाउनु भएको छ । धरानमा बितरण गरिएको पानीमा कोलिफार्म भेटिएको पुष्टि भएको … पूरा पढ्नुहोस् »

नयाँ सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड् ५ को प्रि–अर्डर शुरु

काठमाण्डौं । सामसङ, नेपालले आफ्नो ५ औं जेनेरेसनको ग्यालेक्सी फोल्डेबलहरुः ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ । प्रयोगकर्ताहरुले स्लीक र … पूरा पढ्नुहोस् »

साउनको चौथो सोमबार : डेढ लाख भक्तजनले गरे पशुपतिको दर्शन

काठमाडौँ । साउनको चौथो सोमबार आज पशुपति क्षेत्रमा एक लाखभन्दा बढी भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । साउनको सोमबार पशुपति क्षेत्रमा देश, विदेशबाट लाखौँ भक्तजन आउने गरेका छन् … पूरा पढ्नुहोस् »

ग्रन्थ ईभीको नयाँ शोरुम इटहरीमा

काठमाडौं। एफडी मोटर्स ग्रन्थ ईभीले नेपालको पूर्वी शहर इटहरीमा शोरुम खोलेको छ। नेपाली बजारमै अब्बल साबित भइसकेको इलेक्ट्रिक स्कुटर अब इटहरीमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ। विशेषगरी यसमा जडान गरिएको … पूरा पढ्नुहोस् »

फोटोन इलेक्ट्रिक पिकअप ट्रक पहिलो डेलिभरी एरामेक्सलाइ

काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्सको इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाइ गरेको छ । सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यस … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका लागि नेपालको राजदूत (स्थायी प्रतिनिधि)मा नियुक्त गरेको छन् । सोमबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधानको … पूरा पढ्नुहोस् »

लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध विहार र केन्द्रको निर्माण कार्य शुरु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिइएको लुम्बिनीमा बन्न लागेको विहारको भूमि पूजा गरिएको छ । आइतबार रुपन्देहीस्थित लुम्बिनी गुरुयोजनास्थलको परिसरमा भूमिपूजा गरिएको विहार निर्माणको ठेक्का लिएका … पूरा पढ्नुहोस् »

चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले लग्यो

काठमाडौँ । कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज अपराह्न चिताबाटै उठाएको छ । –––

नेशनल लाईफको बीमा सचेतना साईकल ¥याली सम्पन्न

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल ¥यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल ¥यालीमा कम्पनीका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »