डिजिटल नेपाल बनाउने सपना छ- प्रधानमन्त्री प्रचण्ड

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् । आज चीनको बेइजिङस्थित … पूरा पढ्नुहोस् »

बालेनलाई ओलीले भने – दम्भ र घमण्डले मान्छेलाई बिगार्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहको आलोचना गरेका छन् । बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले इशान अधिकारी उर्फ ईः … पूरा पढ्नुहोस् »

बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ९ सयभन्दा बढी पुग्यो

ढाका । बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा … पूरा पढ्नुहोस् »

जनता पार्टीबाट टाढाटाढा हुँदैछन् : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनतामा निराशा देखिएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सदस्य केसीले समाजमा व्यापक निराशा र असन्तुष्टि देखिएको बताएका हुन् … पूरा पढ्नुहोस् »

भाइरल ज्वरोले दुईको मृत्यु

काठमाडौं । खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेको स्थानीय … पूरा पढ्नुहोस् »

लाइभ गर्दा बैठकमा छलफल भएका विषय बाहिर गयो : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकमा उनले लाइभ गर्दा बैठकमा उठेका कुराहरू … पूरा पढ्नुहोस् »

एमाले बागमती अध्यक्षमा दाहाल र ढुंगेल भिड्ने, गोकुल र महेशबीच प्रतिष्ठाको लडाइँ

काठमाडौं । एमाले बागमती प्रदेशको पहिलो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा एक हजारजना प्रतिनिधि सहभागी हुने बताइएको छ । … पूरा पढ्नुहोस् »

यस्तो छ बेइजिङमा भएको नेपाल–चीनबीच १२ बुँदे सम्झौताको सूची

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङ्बीच सोमबार विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजाआजा

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन एवं पूजाआजा गरेका छन् । सो अवसरमा उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड … पूरा पढ्नुहोस् »

पुनर्बीमा कम्पनीको ५० लाख कित्ता सेयर लिलामीमा हिमालयन लाइफले हाल्यो टेण्डर

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको करिव ५० लाख कित्ता सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको छ । पुनर्बीमाको १० लाख कित्ता विशाल ग्रुपले लिलामीमा राखेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स … पूरा पढ्नुहोस् »