महान्यायाधिवक्ता दीनमणि पोखरेल सर्वोच्च अदालतको दौडमा

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेल सर्वोच्च अदालतको दौडमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले जसरी भए पनि पोखरेललाई सर्वोच्चको न्यायाधीश बनाउने अभियानमा छन् । सोही कारण विदेश भ्रमणकै बेला … पूरा पढ्नुहोस् »

आइतबार नेपालि बजारमा सुनको मुल्य बड्यो

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

 सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

काठमाडौं । झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थे । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत … पूरा पढ्नुहोस् »

बेइजिङ पुगे प्रचण्ड

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ पुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे … पूरा पढ्नुहोस् »

आयरल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल र आयरल्याण्डको संसदबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने र आपसी सम्बन्ध थप विकास गर्ने विषयमा छलफल भएको बताएका छन् । आयरल्याण्डको औपचारिक भ्रमणबारे जानकारी दिन … पूरा पढ्नुहोस् »

टेबल टेनिसमा नेपाल समुह चरणबाट बाहिरियो

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो … पूरा पढ्नुहोस् »

पौडेलले भने- प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न निर्देशन दिनुपर्ने बताएका छन् । ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवालाई … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने मुद्दा : स्थगितको सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको … पूरा पढ्नुहोस् »

एसियाली खेलकुदमा भाग लिन राष्ट्रिय क्रिकेट खेलाडीहरूको बिदाई

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियाली खेलकुदमा भाग लिन चीन जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूको बिदाई गरेको छ । आइतबार बिहान काठमाडौंमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष … पूरा पढ्नुहोस् »

नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित

काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव … पूरा पढ्नुहोस् »