विद्यालय शिक्षा विधेयक – कांग्रेसले बोलायो सांसदहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा छलफल गर्न सांसदहरुको बैठक बोलाएको छ । विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले असोज ८ र ९ गते सांसदहरुलाई संसद भवन नयाँ … पूरा पढ्नुहोस् »

नेपालसहित चार देशका पर्यटकलाई म्यान्मारले बिनाभिषा प्रवेश दिने

काठमाडौं । म्यान्मारले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेको छ । बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस, मोरक्को र … पूरा पढ्नुहोस् »

दैनिक आयात गरिने सुनको कोटा दोब्बर पुर्‍याइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा जोड दिएको छ । वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउने नीति लिएको हो । विगतमा दैनिक १० केजी सुन आयात … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयक संसदबाट सच्याउने गगनको प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्याउने प्रतिवद्धता जनाएका छन् । काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र राष्ट्रसंघ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा … पूरा पढ्नुहोस् »

असोज १४ देखि प्रिमियममा सोनापुर सिमेन्टको आईपीओ

काठमाण्डौं । सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले सर्वसाधारणलाई असोज १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता … पूरा पढ्नुहोस् »

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा डा.अधिकारी

काठमाडौं । नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

बेकोको दशैं तिहार योजना सार्वजनिक

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । यो योजना भदौ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले दशैं अगाडि नै लाभांश पारित गर्न बोलायो साधारणसभा

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलाई दशैं अगावै लाभांश खुवाउने भएको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले गत वर्षको … पूरा पढ्नुहोस् »

रारा हाइड्रोले तिरेन ३ बैंकको ऋण

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ऋण नतिरेपछि धितो लिलामीमा बिक्री गरिने भएको छ । एभरेष्ट बैंकको अगुवाईमा सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट सहवित्तीयकरण कर्जा उपभोग गरिरहेको रारा … पूरा पढ्नुहोस् »