चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमण गरी बनाइएका २२ टहरा हटायो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमण गरी बनाइएका २२ टहरा भत्काएको छ । माडी नगरपालिका– ९ स्थित कुसुमखोलामा नेपाली सेना र निकुञ्जका कर्मचारीले हात्ती समेतको प्रयोग गरी टहरा भत्काएको हो … पूरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा ओलीसँग शेल्फी खिच्दै नेताहरु

काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा एमालेले शेल्फी कार्यक्रम आयोजना गरेको छ । बुधबार काठमाडौंस्थित नक्सालको नारायणचौरमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डासहित सेल्फी खिचिएको हो । हरेक वर्ष असोज ३ गते … पूरा पढ्नुहोस् »

शिक्षकका न्यायोचित माग सम्बोधन गरिनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले शिक्षकले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक महासंघको आयोजनामा बुधबार देशभरका शिक्षकले काठमाडौंको माइतीघरमा आन्दोलन … पूरा पढ्नुहोस् »

शिक्षकको आन्दोलनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थान अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको … पूरा पढ्नुहोस् »

विद्यालय बन्द गरेर आन्दोलनमा सहभागि भए शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरपालिको चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या … पूरा पढ्नुहोस् »

एनएमबी बैंकले सञ्चालनमा ल्यायो डिजी स्टेसन

काठमाडौं । एनएमबी बैंकले डिजिटल बैंकिङ प्रबर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक डिजी स्टेसन सञ्चालनमा ल्याएको छ । डिजी स्टेसन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो । … पूरा पढ्नुहोस् »

ललितपुर उद्योग वाणिज्य संघमा बज्राचार्य प्यानलको उम्मेदवारी घोषणा

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलले उम्मेद्वारी घोषणा भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा प्यानलको उमेदवारी घोषणा गरिएको हो । बज्राचार्य प्यानलको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मनोनयनका क्रममा अध्यक्षसहित सबै पदमा निर्विरोध कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा रमानाथ श्रेष्ठ, राजेन्द्र … पूरा पढ्नुहोस् »

‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक

काठमाण्डौं । आईएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत आईएमई गरी … पूरा पढ्नुहोस् »

सन नेपाल लाईफको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३ करोड २० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर … पूरा पढ्नुहोस् »