हामिले अभिभावक गुमायौं : एमाले सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । … पूरा पढ्नुहोस् »

नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् … पूरा पढ्नुहोस् »

नेम्वाङको अप्रत्यासित निधनले स्तब्ध भएँ ः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताएका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो । … पूरा पढ्नुहोस् »

नेम्वाङको निधनले स्तब्ध भएको छु ः शेरबहादुर देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधानसभाका अध्यक्षसमेत रहेका … पूरा पढ्नुहोस् »

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु … पूरा पढ्नुहोस् »

भक्तपुर बुढ्यौलि साहित्य समाजको बिधालय स्तरीय कार्यक्रम ४ वटै नगरपालिकामा सम्पन्न

भक्तपुर । भदौ २५ ,साहित्य बुढौलि समाज भक्तपुर र चाणक्य सेकेण्डरी स्कुलको संयुक्त आयोजनामा मध्यपुर थिमि नगरपालिका भित्र रहेका बिधालय स्तरिय जेष्ठ नागरिक सम्वन्धि कविता वाचन सञ्चालन गरीएको थियो। साहित्य … पूरा पढ्नुहोस् »

टोरन्टो इन्टरनेसनल फिल्म फेष्टिभलमा ‘गाउँ आएको बाटो’

काठमाडौंँ । नवीन सुब्बाको निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ को क्यानाडाको टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा भव्य प्रिमियर भएको छ । प्रिमियरमा फिल्म हेर्दे दर्शकले फिल्मसँगै कलाकार दयाहाङ राई र पशुपति … पूरा पढ्नुहोस् »

डेलिभरी बेला महिलाको पेटमा सर्जिकल उपकरण छुट्यो, १८ महिनापछि मात्र पत्ता लाग्यो

अकल्याण्ड । न्युजिल्याण्डको अकल्याण्ड सहरमा लगभग १८ महिना अघि शिशुलाई जन्म दिएकी एक महिनाको पेटबाट सर्जिकल उपकरण निकालिएको छ । ती महिलाले सिजेरियन अपरेसनको माध्यमबाट आफ्नो बच्चा जन्म दिएकी थिइन् … पूरा पढ्नुहोस् »

यात्रुलाई पखाला चलेपछि जहाजको आकस्मिक अवतरण

एकजना यात्रुलाई झाडापखाला लाग्न थालेसँगै अमेरिकामा एउटा जहाजलाई आकाशबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ । अमेरिकाबाट स्पेनका लागि उडेको डेल्टा एयरलाइन्सको उक्त जहाजका एकजना यात्रुलाई पखाला चलेपछि पाइलटले जहाजलाई युटर्न … पूरा पढ्नुहोस् »

शुक्रकिट र डिम्बविनै मानव भ्रूण

इजरायली वैज्ञानिकहरुले शुक्रकिट तथा डिम्बको प्रयोग नगरेरै सुरुआती अवस्थाको मानव भ्रूणको प्रतिरुप तयार पारेका छन् । इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको … पूरा पढ्नुहोस् »