अमरगढी नगरपालिका वडा सचिव मृतावस्थामा फेला

डडेलधुरा । डडेलधुराम अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका छन् । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका–२ हो । अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत … पूरा पढ्नुहोस् »

साहित्यकार तथा पत्रकार पराजुलीको निधन

काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । न्युमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । साहित्यमा … पूरा पढ्नुहोस् »

नेम्वाङ उपाध्यक्षमात्रै होइन, सुख दुःखको साथी पनि ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी … पूरा पढ्नुहोस् »

नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध छु ः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएकी छन् । उनले विज्ञप्तिमार्फत भनेकी छन्, ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले)का उपाध्यक्ष … पूरा पढ्नुहोस् »

मधेश प्रदेशसभा सदस्य यादवको निधन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न लागेको छ । बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानबारे निर्णय गर्ने तयारी छ । नेकपा … पूरा पढ्नुहोस् »

स्वर्गिय नेता नेम्बाङको दाहसंस्कार दुबै छोरा आएपछि मात्रै भोलि गरिने

काठमाडौं । हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार भोलि गरिने भएको छ । उनका दुबै छोरा अष्ट्रेलियाबाट आएपछि मात्रै अन्तिम संस्कार गरिने भएको हो । दिवंगत … पूरा पढ्नुहोस् »

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर (चितवन)। सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको आज सुदूरपश्चिम प्रदेशमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति निधन भएपछि सन्देशसभा … पूरा पढ्नुहोस् »

अध्यक्ष नेपालद्वारा स्व नेम्वाङप्रति दुःख व्यक्त

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गए राति निधन भएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । महाराजगन्जस्थित शिक्षण … पूरा पढ्नुहोस् »