बेपत्ता मेजर पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो

डोल्पा । भदौ ११ गतेदेखि हराइरहेका डोल्पा दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको शव आज (मंगलबार) भेरी नदीमा भेटिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर … पूरा पढ्नुहोस् »

सुवास नेम्वाङको अन्त्येष्टि पर्सी बिहीबार, सोही दिन सार्वजनिक बिदा

काठमाडौं । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ । हृदयघातबाट मंगलबार बिहान निधन भएका नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि … पूरा पढ्नुहोस् »

शीर्ष नेताद्धारा च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर दिवंगत भएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष … पूरा पढ्नुहोस् »

नेम्वाङ गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता

काठमाडौँ । हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, … पूरा पढ्नुहोस् »

भन्सारबाट रोकिएन अवैध सुन ओसार पसार, मंगलबार पनि एक किलो सुन बरामद

काठमाडौं । गत साउन ३ गते हङकङबाट नेपाल अवैध भित्रिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला पनि नेपालमा थप अवैध सुन क्रमश आउने गरेको भटिएको … पूरा पढ्नुहोस् »

नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै भावुक बनिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा पुगेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भावविहलबनेकी छिन् । सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएपछि … पूरा पढ्नुहोस् »

सशस्त्र फौजसहित उत्तर कोरियाली नेता किम रुसमा

मस्को । उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ । नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टका ग्राहकलाई हिमाल डेन्टलमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबिच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख … पूरा पढ्नुहोस् »

समस्यामा परेका सहकारीलाई सरकारले सस्तो ब्याजमा ऋण दिने

काठमाडौं । समस्यामा परेर बचतकर्ताको पैसा फिर्ता गर्न नसकेका सहकारीहरुलाई सरकारले सहुलियत दिएर समस्याको समाधान गर्ने तयारी गरेको छ । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि बनेको सहकारी क्षेत्र सुधार … पूरा पढ्नुहोस् »

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन … पूरा पढ्नुहोस् »