सुवास नेम्वाङको अन्त्येष्टि पर्सी बिहीबार, सोही दिन सार्वजनिक बिदा

काठमाडौं । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ । हृदयघातबाट मंगलबार बिहान निधन भएका नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि … पूरा पढ्नुहोस् »