नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै भावुक बनिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा पुगेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भावविहलबनेकी छिन् । सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएपछि … पूरा पढ्नुहोस् »