शीर्ष नेताद्धारा च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं । शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर दिवंगत भएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष … पूरा पढ्नुहोस् »

















