बेपत्ता मेजर पण्डितको शव १६ दिनपछि भेरी नदीमा भेटियो
डोल्पा । भदौ ११ गतेदेखि हराइरहेका डोल्पा दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको शव आज (मंगलबार) भेरी नदीमा भेटिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर … पूरा पढ्नुहोस् »

















