अमरगढी नगरपालिका वडा सचिव मृतावस्थामा फेला

डडेलधुरा । डडेलधुराम अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका छन् । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका–२ हो । अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत … पूरा पढ्नुहोस् »