बाँकी रहेका ठाउँमा असोजभित्र अधिवेशन गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोजभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जिल्ला कार्यसमितिहरूलाई पत्र पठाउँदै असोज २९ गते भित्र बाँकी रहेका … पूरा पढ्नुहोस् »

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एकजना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई उक्त नगदसहित नियन्त्रणमा … पूरा पढ्नुहोस् »

युरोकप छनौटमा अल्बानियासँग पोल्याण्ड स्तब्ध

काठमाडौँ । युरोकप छनौट अन्तर्गत अल्बानियाले पोल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल्बानियाले पोल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल्बानियाको जितमा जासिर असानी र मिरलिन्ड डाकुले … पूरा पढ्नुहोस् »

सिंहदरबारमा प्रधानमन्त्री र श्रम गन्तव्य देशका प्रमुखबीच बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री र श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखहरुबीचको बैठक सुरु भएको छ । सिंहदरबारमा केहि बेरअघिबाट सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा श्रम आप्रवासनका सवालहरु … पूरा पढ्नुहोस् »

बीपीको विचारले जनताले न्यायको अनुभव गरेका छन् : सहमहामन्त्री उपाध्याय

ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताएकी छिन् । आइतबार ११० औं बीपी जयन्तीका अवसरमा … पूरा पढ्नुहोस् »

बाबुरामले दिए चीन भ्रमण जान लागेका प्रधानमन्त्री प्रचण्डलाई ३ सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३ बुँदे सुझाव दिएका छन् । आइतबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, कुटनीतिज्ञसँग प्रधानमन्त्रीले चीन भ्रमणका सन्दर्भमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डको अमेरिका–चीन भ्रमण – दलहरुबाट आ-आफ्नो सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका–चीन भ्रमणको तयारी तीब्र चलिरहेको छ । सोहि क्रममा बिभिन्न दलबाट दलका नेताहरुले तर्क वितर्क राखिरहेका छन् । यसैमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन … पूरा पढ्नुहोस् »

कागखोलालाई पुरानै धारमा फर्काइयो

म्याग्दी । मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलालाई पुुरानै धारमा फर्काइएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुर्याएको थियो । बाढीले कटान … पूरा पढ्नुहोस् »

मैत्रीपूर्ण खेलमा आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा आज (सोकबार) घरेलु टोली म्यान्मार प्रतिस्पर्धा गर्दैछ । सो खेल थुवुना रंगशाला, याङगुनमा हुँदैछ । खेल नेपाली समय अनुसार ४ः१५ बजेबाट … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन् । वीर … पूरा पढ्नुहोस् »