एसिया कप : वर्षाका कारण रिजर्भ डे मा गएको खेल आज हुँदै
काठमाडौं । एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको आज पनि हुने भएको छ । आइतबार वर्षाका कारण रिजर्भ डे मा गएको खेल आज स्थानीय समय अनुसार साढे २ बजे … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको आज पनि हुने भएको छ । आइतबार वर्षाका कारण रिजर्भ डे मा गएको खेल आज स्थानीय समय अनुसार साढे २ बजे … पूरा पढ्नुहोस् »
बैतडी । अविरल वर्षापछि आएको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो … पूरा पढ्नुहोस् »
भोजपुर । वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो । … पूरा पढ्नुहोस् »
विराटनगर । चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन … पूरा पढ्नुहोस् »
चटर्याङ माष्टर तिमिलेचटर्याङ माष्टर तिमिलेकहिल्यै चट्याङ हान्न पाएका छैनौंहो चटर्याङ हान्न पाएका छैनौंतिमिले चट्र्याङ हान्नै पर्दैनतर तिमिदेखियी साक्षातकार नेताहरु भनेडराई रहेका हुन्छन ।किनकि चट्याङले गोलि होईनवोलिले सिध्याई रहेको छभन्छन उसमा … पूरा पढ्नुहोस् »
काठमाण्डौं । कागेश्वरी मनोहरा वडा न. ९ काँडाघारीमा रहेको महाकाली बचत तथा ऋण सहकारी संस्था र काठमाडौं महानगरपालिका वडा न। ३२ को हर्षित बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण हुने … पूरा पढ्नुहोस् »
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग मिलिजुली कालिञ्चोक कार्यक्रम सम्पन्न गरेको छ । ‘सहकारीका शेयर सदस्य संस्थाका मालिक र देवता दुवै हुन्’ भन्ने मर्मलाई हृदयङ्गम गर्दै भदौ महिनाको … पूरा पढ्नुहोस् »
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा न.८ स्थित शाखा कार्यालय वालिङ को समुद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधिवत रुपमा … पूरा पढ्नुहोस् »