उपराष्ट्रपति यादवलाई डेंगु, अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगु संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । उनी बिहीबार सिभिल अस्पताल भर्ना भएका हुन् । यादवको सिभिल अस्पतालमा उपचार भइरहेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

भारतको बिहारमा रेल दुर्घटना, ६ जनाको मृत्यु, १०० जना घाइते

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द … पूरा पढ्नुहोस् »

एसीसी यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले इरानलाई दियो ३५४ रनको लक्ष्य

काठमाडौं । आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा अल … पूरा पढ्नुहोस् »

इजरायलबाट २५४ बिद्यार्थी नेपाल ल्याइँदै ,बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौं । इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका छन् । प्यालेस्टाइनी अतिबादी समुह हमासले गरेको आक्रमण पछि युद्धरत रहेको इजरायलवाट नेपाल फर्कन चाहेका विद्यार्थी आज आउने भएका हुन … पूरा पढ्नुहोस् »

यू-१९ टिमबाट दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बने देव

काठमाडौं । देव खनाल नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । मलेसियमा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कपमा पहिलो खेलमै इरानविरुद्ध शतक … पूरा पढ्नुहोस् »

चुनाव जित्नका लागि विकासको आश्वासन देखाउने चलन छ : सांसद ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) की सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ । ‘जनताले सांसद कानुन बनाउन जाने हुन चुनेर पठाउनु … पूरा पढ्नुहोस् »

सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाउने युवक पक्राउ

काठमाडौँ । सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्धको मुद्दा : आज सुनुवाई हुँदै

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको पेसी आज (बिहिबार) का लागि तोकिएको छ । असोज महिनामा दुईपटक पेसी चढे पनि स्थगित हुँदै आएको मुद्दाको पेसी आजलाई तोकिएको … पूरा पढ्नुहोस् »

कोरियन कम्पनीलाई नेपालमा लगानी गर्न कोरियाका उपप्रधानमन्त्रीमार्फत अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको संयुक्त … पूरा पढ्नुहोस् »

विद्यार्थी ल्याउन बिहान ४ बजे इजरायलतर्फ उड्यो

काठमाडौं । इजरायलमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपाल वायुसेवा निगमको विमान बिहीबार बिहान ४ बजे … पूरा पढ्नुहोस् »