हुलाक सेवालाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरालाई फराकिलो बनाउनुपर्ने बताएकी छन् । सोमवार विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

एमालेद्वारा इजरायलमा अप्ठ्यारोमा परेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग

काठमाडौं । नेकपा एमालेले इजरायलमा अठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा … पूरा पढ्नुहोस् »

शीतल निवास अगाडि सोमबार प्रदर्शन गर्ने शान्ति समाजका ११ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि सोमबार प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका ११ जना पक्राउ परेका छन् । राष्ट्रपतिले जघन्य अपराधमा जेलमा रहेका कैदीको सजाय माफी गर्न … पूरा पढ्नुहोस् »

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा … पूरा पढ्नुहोस् »

चाडपर्वमा ड्रोनबाट निगरानी गर्दै प्रहरी

काठमाडौं । नजिकिदै गरेको चाडपर्वमा नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने भएको छ । परिसरका प्रमुख भूपेन्द्रबहादुर खत्रीले विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित … पूरा पढ्नुहोस् »

म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । विश्वमै दुर्लभ जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ । धवलागिरि गाउँपालिका–२ लुलाङको जलजलास्थित जङ्गलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै … पूरा पढ्नुहोस् »

नयाँ बसपार्कमा लाग्यो टिकट लिने यात्रुको भीड

काठमाडौं । सरकारले दसैँ, तिहार तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट … पूरा पढ्नुहोस् »

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, एकै स्थानमा २६० शव भेटिए

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । गत शनिबार आक्रमण सुरु भएयता अहिलेसम्म ११ सय मानिसको मृत्यु पुष्टि भएको र १ लाख २३ … पूरा पढ्नुहोस् »

जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलासको सुरुवात भएको छ । आज (सोमबार) नेपालमै पहिलो पटक काठमाडौं जिल्ला अदालतबाट पारिवारिक इजलास सुरु गरिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलास … पूरा पढ्नुहोस् »

सरकारले इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लैजान उपाय खोज्ने

काठमाडौं । सरकारले इजरायल आक्रमणमा मृत्यु भएका नेपालीको शव यथाशिघ्र नेपाल ल्याउन पहल गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायली पक्षसंग समन्वय गरि … पूरा पढ्नुहोस् »