सहुलियत मूल्य पसल आजदेखि

काठमाडौं । सरकारले आज (आइतबार)देखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दै छ । काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसहित ३५ स्थानमा बिक्रीस्थल रहनेछ । काठमाडौं बाहिर … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार … पूरा पढ्नुहोस् »

इजरायलमाथिको आक्रमण एनआरएनएद्धारा भर्त्सना

काठमाडौं । इजरायलमा शनिबार भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भत्सर्ना गरेको छ । विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघ इजरायलका जनता … पूरा पढ्नुहोस् »

पुरानै भाडादरमा दसैँका लागि टिकटको अग्रिम बुकिङ

काठमाडौं । दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला … पूरा पढ्नुहोस् »

सलिकोले हेली एभरेष्टलाई भुक्तानी दियो पौने २९ करोड दावी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले हेली एभरेष्ट एयरलाइन्सलाई पौने २९ करोड दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत कम्पनीलाई २८ करोड ७१ लाख ५२ हजार … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियरका ग्राहकलाई गुरु ट्राभल्सको प्याकेजमा १० हजारसम्म छुट

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य भएको छ । सो सम्बन्धी सहमतिपत्रमा सिद्धार्थ प्रिमियरका सहायक महाप्रबन्धक रामजी ढकाल र गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज … पूरा पढ्नुहोस् »

नेपाल बैंकले माग्यो नयाँ सीईओ

काठमाडौं । नेपाल बैंकले खुल्ला प्रतिस्पर्धा मार्फत् नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)नियुक्ति गर्ने भएको छ । कृष्णबहादुर अधिकारीको कार्यकाल सकिएपछि खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ सीईओ नियुक्तिको लागि बैंकले सार्वजनिक आह्वान गरेको … पूरा पढ्नुहोस् »

चेक नसाटिए ३३ दिनपछि कालोसूचिमा, २ वर्षसम्म जेल

काठमाडौँ । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक दर्ता गराएका हुन् । बैङ्किङ तथा … पूरा पढ्नुहोस् »

कामना सेवा बैंक र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले नारायणगोपालचोक चक्रपथ, काठमाडौं स्थित मल्पी इन्टरनेशनल कलेज सँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले चालकलाई दियो क्यूआर कोड

काठमाडौं । एभरेष्ट बैंकद्धारा नेपाल अटो तथा इ–रिक्सा यातायात तिलोत्तमा रुपन्देहीलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक … पूरा पढ्नुहोस् »