एमाले केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं । एमाले केन्द्रीय सचिवालयको २५औं बैठक पार्टी कार्यालय च्यासल ललितपुरमा जारी रहेको छ । जाजरकोट भूकम्पपछिको राहत वितरण र पीडितको व्यवस्थापनलगायतका विषयमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाइएको हो … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप : खेल तालिकामा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानसँग समुह ए मा

काठमाडौँ । एसीसी यू-१९ एसिया कपको खेल तालिका सार्बजनिक भएको छ । एशियन क्रिकेट काउन्सिलले बुधबार सार्बजनिक गरेको खेल तालिका अनुसार नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरले छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छाको व्यवस्थापन गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा गाईबाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका–७ स्थित … पूरा पढ्नुहोस् »

नेपालि बजारमा बुधबार सुनको मुल्य ३०० रुपैयाँले घट्यो

काठमाडौं । नेपालि बजारमा आज सुनचाँदीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको हो । बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ … पूरा पढ्नुहोस् »

चीन सरकारले पठाएका राहत सामग्री गृहमन्त्रीलाई हस्तान्तरण

पोखरा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत चेन सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । बुधबार पोखरा विमानस्थलमा चिनियाँ सेनाको … पूरा पढ्नुहोस् »

नागरिकको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन गर्नुपर्छ – अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २७औँ साधारणसभाको सन्दर्भमा आज यहाँ आयोजित … पूरा पढ्नुहोस् »

भूकम्पपीडितका लागि नागरिक उड्डयन प्राधिकरणद्वारा एक करोडको चेक हस्तान्तरण

काठमाडौँक । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोडको चेक आज हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीले आगामी महाधिवेशन काठमाडौँमा गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ । आगामी माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशनको स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन । सबै … पूरा पढ्नुहोस् »

राप्रपा अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त राज्य अमेरिकाको १२ दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को निमन्त्रणामा उहाँ अमेरिकाको … पूरा पढ्नुहोस् »

पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि तमोरमा काठको पुल निर्माण

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण … पूरा पढ्नुहोस् »