सयपत्री फूल बेचेर नै सिन्धुलीमा नौ लाख आम्दानी

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण … पूरा पढ्नुहोस् »

भत्किएका घरबाट निकाल्न थालियो अन्न , २६ हजार बढी घर पूर्ण रुपमा नष्ट

काठमाडौँ । भूकम्पले भत्किएका घरबाट अन्नसहितका सामग्री निकाल्न थालिएको छ । गत शुक्रबार राती आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ३६ हजारभन्दा बढी घर भत्किएका छन् । जसमा २६ हजारभन्दा … पूरा पढ्नुहोस् »

अत्याधिक धुलोका कारण पाकिस्तानको पञ्जाबमा चार दिन बिदा

लाहोर । धुलो र धुँवा अत्याधिक बढे पछि पाकिस्तानको पञ्जाब सरकारले चार दिन बिदाको घोषणा गरेको छ । मंगलबार प्रान्तीय राजधानी लाहोरलगायत धेरै जनसङ्ख्या भएको प्रान्तका धेरै जिल्लाहरूमा धुवाँको प्रभावलाई … पूरा पढ्नुहोस् »

होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन् 

गलकोट (बागलुङ) । यसै साता विश्व भेगन अर्गनाइजेशनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुण्डे पुगे । बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन् … पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमबारे रास्वपाद्वारा १४ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भूकम्प प्रभावित क्षेत्र जाजरकोटबाट फर्किएलगत्तै लामिछानेले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका … पूरा पढ्नुहोस् »

गगन र विश्वप्रकाश भुकम्प प्रभावित क्षेत्रमा, ७ कार्य प्राथमिकतामा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बुधबार भूकम्प प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । कांग्रेस पार्टी कार्यालयका अनुसार महामन्त्रीद्वयले त्यहाँ रहेर ‘७ बुँदे कार्य’ मा ध्यान … पूरा पढ्नुहोस् »

आईएसएमटी कलेजले भूकम्प पीडितलाई ५ लाख दिने

काठमाडौं । काठमाडौंको गैरीगाउँमा रहेको आइएसएमटी कलेजले भूकम्प पीडितलाई नगद सहयोग उपलब्ध गराउने भएको छ । कलेजका अध्यक्ष योगेश उप्रेतीले एक विज्ञप्ति जारी गर्दै भूकम्प पीडित दुई जिल्लाका लागि ५ … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा टोखामा वृक्षारोपण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘एक खाता, एक विरुवा’ अभियानद्घारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ । बैंकले प्रत्येक एनआईएमबी ग्रिन फ्यूचर सेभिङ अकाउण्ट खाता खोल्ने ग्राहकको नाममा एक … पूरा पढ्नुहोस् »

सलिकोको बीमा सचेतना कार्यक्रम

काठमाडौं । सलिकोले खोटाङ्ग जिल्लाको दिक्तेल स्थित जिल्ला पशुसेवा कार्यालय रुपाकोट मजुवागडि न.पा. १ मा स्थानीय स्तरमा बीमाको पहुँच विस्तार गर्न तथा बीमाको औचित्य सम्बन्धमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले भूकम्प पीडितका लागि ५ लाख सहयोग

काठमाडौं । ज्योति विकास बैंकले कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितहरुलाई आर्थिक सहयोग गरेको हो । … पूरा पढ्नुहोस् »