गृहमन्त्री श्रेष्ठ र नेपाल भ्रमणमा आएका फ्रिडम फन्ड टोलीबिच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा आएका विश्वका धनीहरूको संगठन फ्रिडम फन्डका पदाधिकारी तथा प्रतिनिधिबिच आज गृह मन्त्रालय, सिंहदरबारमा भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ। भेटमा … पूरा पढ्नुहोस् »

माओवादीका तर्फबाट भूकम्पपीडितका लागि ५० लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूको राहतका लागि रकम प्रदान गरेको छ । उपाध्यक्ष पम्फा भुसालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ५० लाखको चेक हस्तान्तरण … पूरा पढ्नुहोस् »

तेस्रो कारोबार दिन सेयर बजार बढ्यो

काठमाडौ । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने … पूरा पढ्नुहोस् »

नगरकोटमा तीन दिने सडक महोत्सव हुने

नगरकोट । भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समिति … पूरा पढ्नुहोस् »

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा ठेक्का लगाइएको छ। सिनामंगलको एमएसआईपीएल—एएससी पावर लिमिटेडले ठेक्का पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार २७ … पूरा पढ्नुहोस् »

जनताको स्वास्थ्यलाई ध्यान दिएर काम गरेका छौँ- मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको आधारभूत स्वास्थ्य सुविधालाई विशिष्ट ढङ्गले अघि बढाउने गरी काम भइरहेको बताएका छन् । बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा भएका स्वास्थ्य क्षेत्रको … पूरा पढ्नुहोस् »

राष्ट्रपतिलाई पीडितहरुको आग्रह, चिन्ता गर्नुपर्दैन, म सरकारसँग कुरा गर्छु : पौडेल

काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र भूकम्प प्रभावित क्षेत्र पुगेका छन् । मंगलबार बिहान जाजरकोट पुगेका उनलाई भुकम्पबाट प्रभाबित परिवारले हारगुहार गरेका छन् । साथै सो कुरालाई मध्यनजर गदै पौडेलले आवश्यक … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठक सुरु , भूकम्पपछिको उद्धार र पुनर्स्थापनाका विषयमा छलफल हुदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो । बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष … पूरा पढ्नुहोस् »

जाजरकोट पछि बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन

काठमाडौं । आज बाजुरामा भूकम्पको धक्का गएको छ । बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मध्याह्न १२ बजेर ५८ मिनेट … पूरा पढ्नुहोस् »

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

चितवन । फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको एक सय र फूलको प्रतिकिलो पाँच सय … पूरा पढ्नुहोस् »