बागमती सरकार र भरतपुर महानगरले गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बनाउने

काठमाडौं । भरतपुरमा दुई वर्षदेखि अलपत्र गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ । बागमती प्रदेश सरकारले ७० र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरेर सहलगानीमा निर्माण हुने भएको … पूरा पढ्नुहोस् »

नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र हो- चिरनजङ्ग थापा

काठमाडौँ । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा … पूरा पढ्नुहोस् »

भुकम्पबाट भेरी नगरपालिकाका १४ विद्यालय भवनमा पुर्ण क्षती

जाजरकोट । भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ । त्यस्तै ७८ वटा विद्यालयका भवनमा आंशिक क्षति पुगेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । ४७ … पूरा पढ्नुहोस् »

रुपन्देहीका स्थानीय तहले पठाए भूकम्पपीडितलाई राहत

लुम्बिनी । रुपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल … पूरा पढ्नुहोस् »

जापानी विदेशमन्त्री कामिकावाद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । जापानका विदेशमन्त्री कामिकावा योकोले गत शुक्रबार पश्चिम नेपालका गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएकि छन् । विदेशमन्त्री कामिकावाले भूकम्पबाट धेरैको … पूरा पढ्नुहोस् »

गोरखाको स्तुल खोलामा बेलिब्रिज निर्माण सम्पन्न

गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलिब्रिज निर्माण सम्पन्न भएको … पूरा पढ्नुहोस् »

सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट … पूरा पढ्नुहोस् »

आरती साह मृत्यु प्रकरण : एसपी खड्का हेडक्वार्टर तानिए

काठमाडौं । धनुषाकी आरती साह मृत्यु प्रकरणमा शाहको परिवारमाथि कुटपिट गरेको आरोप लागेका धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालय … पूरा पढ्नुहोस् »

त्रिपाल मुनि भूकम्पपीडित

जाजरकोट । जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा … पूरा पढ्नुहोस् »

बमबारीका कारण गाजाका ६० प्रतिशत अस्पताल बन्द

गाजा । इजरायलको निरन्तर बमबारीका कारण गाजाका ६० प्रतिशत अस्पताल र मेडिकलहरु बन्द भएका छन् । बमबारीका कारण चिकित्सक र मेडिकल सामाग्रीको अभावमा अस्पताल र मेडिकलहरु बन्द भएका हुन् । … पूरा पढ्नुहोस् »