मंगलबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घट्यो

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका … पूरा पढ्नुहोस् »

निर्माण सामग्री अभावले मालढुङ्गा–बेनी सडक ठप्प

पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसैँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक … पूरा पढ्नुहोस् »

जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

बाँके । जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । शुक्रबार राति अचानक आएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना … पूरा पढ्नुहोस् »

त्रिपालको सहारामा भूकम्पपीडित,  राहत वितरणमा मापदण्ड जरुरी

जाजरकोट । जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा … पूरा पढ्नुहोस् »

समाजवादी केन्द्रले जाजरकोट भुकम्प पिडीतका लागि २५ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । नेकपा एकिकृत समाजवादी केन्द्रले जाजरकोट भुकम्प पिडीतका लागि २५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आज (मंगलबार) अध्यक्ष नेपालसहित नेताहरु प्रभानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई … पूरा पढ्नुहोस् »

राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउछिन् । जनता र देशका हितका सवालमा सबै शक्ति एकै ठाउँमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई भेट्न पुगे देउवा सहितका टोलि , ५० लाख रुपैयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सभापति देउवा, महामन्त्रीद्वय तथा प्रचार विभाग … पूरा पढ्नुहोस् »

आज चीन भ्र्रमणमा जाँदै अध्यक्ष माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १५ नेताको टोली आज चीन भ्रमणमा जाँदै छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसहितको … पूरा पढ्नुहोस् »

चाडपर्व नजिकिएसँगै ताप्लेजुङका किसानलाई अलैँची भित्र्याउन चटारो

फुङ्लिङ । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डद्वारा सर्बदलिय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले … पूरा पढ्नुहोस् »