एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग

काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको … पूरा पढ्नुहोस् »

हाम्रा आ–आफ्ना कर्मपथका यज्ञहरु भाग–१

(१) कर्मको प्रवेश ःनिजामती अस्पताल अगाडी यातायात व्यवस्था बिभाग नजिक मोडमा कार्यालय समयमा सवारी साधनको चाप हुन्थ्यो र जाम हुने गर्दथ्यो । जाममा परेको बेला मैले रोकेर राखेको मोटर साइकल … पूरा पढ्नुहोस् »

नबिल बैंकको भूकम्प पिडितलाई एक करोड सहयोग

काठमाडौं । नबिल बैंकले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन … पूरा पढ्नुहोस् »

अब ब्याजदर घट्दै जान्छ ः अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकर्स संघको आयोजनामा सोमबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर क्रमशः घट्दै जाने बताएका हुन् । एनएमबि बैंकका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

कामना सेवा विकासको रक्तदानसहित विभिन्न कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आफ्ना सम्पूर्ण क्षेत्रिय कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय … पूरा पढ्नुहोस् »

कुमारी बैंकको तिहार र छठ पर्वमा क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘क्यासब्याक अफर’ … पूरा पढ्नुहोस् »

एनसेलद्वारा भाइटिका थिममा लघु चलचित्र प्रतियोगिता आयोजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चलचित्र मार्फत दाजु–बहिनी, दिदी–भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटिकाको थिममा लघु चलचित्र प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकलाई प्रेरित … पूरा पढ्नुहोस् »

प्रिज्मार्क मार्केटिङ २८ वर्षको यात्रा पूरा

काठमाडौं । प्रिज्मार्क मार्केटिङले एकीकृत मार्केटिङ एजेन्सीको रूपमा २८ वर्षको यात्रा पूरा गरेको छ । सो अवधिमा बहुराष्ट्रिय निगम, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, कर्पोरेट व्यवसाय तथा … पूरा पढ्नुहोस् »

इजरायली सेनाले चारैतिरबाट गाजालाई घेर्‍यो, हमासको आउट पोस्ट कब्जा

काठमाडौँ । हमासविरुद्धको कारबाही तीव्र बनाएको इजरायली सेनाले गाजा क्षेत्रलाई चारैतिरबाट घेरेको छ । इजरायली सेनाका अनुसार गयराति गाजा क्षेत्रमा हमासको आउट पोस्टमा कब्जा भएको छ । इजरायली सेनाले आफ्नो … पूरा पढ्नुहोस् »

भक्तपुरमा बन्दै तिहारका लागि पाला

भादगाउँ । नेपालीहरुको दोस्रो ठूलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषतामध्ये एक हो दिपावली अर्थात् झिलिमिली बत्ती बाल्ने । पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो … पूरा पढ्नुहोस् »