कुशल बने टी- २० विश्वकप छनौटको उत्कृष्ट ब्याट्सम्यान

काठमाडौं । कुशल भुर्तेल आईसीसी टी- २० विश्वकप छनौटको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । यस प्रतियोगितामा कुशलले पाँच खेलमा एक अर्धशतकसहित सर्वाधिक १८५ रन बनाएका थिए । त्यसैगरी प्रतियोगितामा … पूरा पढ्नुहोस् »

भूकम्प अपडेट : उपचाररत बिरामीको अवस्था खतरामुक्त

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति थप छ जनालाई उपचारका लागि ल्याइएको छ ।राति १२ः३० बजे भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी … पूरा पढ्नुहोस् »

सुपर ओभरमा नेपाल पराजित , ओमानले जित्यो उपाधि

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले … पूरा पढ्नुहोस् »

राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले … पूरा पढ्नुहोस् »

नेपाल र ओमानबीचको खेल हेर्न टियु मैदानमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र ओमनबिचको टी–२० विश्वकप छनौट प्रतियोगिताको फाइनल खेल हेर्न कीर्तिपुर रङ्गशाला पुगेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सकेर … पूरा पढ्नुहोस् »

राहत लिएर उपप्रधानमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्र पश्चिम रुकुम जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्पपीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जाने भएका छन् । नेपाली … पूरा पढ्नुहोस् »

सरकारको निर्णय भूकम्पबाट मृत्यु भएकाको परिवारलाई २ लाख दिने

काठमाडौं । सरकारले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिमृतकका परिवारलाई दुई लाख दिने … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप छनोट – फाइनलमा नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८४ रन बनाएको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब दिने भएका छन् । जाजरकोट जिल्लाको रामीडाँडा … पूरा पढ्नुहोस् »

खराब ब्याटिंगसँगै नेपालले गुमायो चौथो विकेट

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका कुशल मल्ल ३ रन बनाएर आउट भएका छन् । कुशललाई ओमानका बलर अकिब इलियासले आउट गरेका … पूरा पढ्नुहोस् »