शेखर कोइरालाको टिप्पणी- गठबन्धनले काण्डबाट बच्न एमालेको साथ खोज्यो

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई केहि सिट दिने तयारी गरेपछि त्यसप्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा. कोइरालाले हिजो … पूरा पढ्नुहोस् »

गुडविल फाइनान्सको सीइओमा पुनः तुलाधर

काठमाण्डौं । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः सरोजकाजी तुलाधर नियुक्त भएका छन् । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले पुनः तुलाधर ४ वर्षको लागि सीइओ नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेबाट गठबन्धनको बैठक चलिरहेको हो । बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार … पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी केहि बेरअघि काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री … पूरा पढ्नुहोस् »

गुरुङसहित ४ संस्थापक हिमालयन बैंकबाट बाहिरिँदै

काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका चार जना सेयरधनीहरूले कूल कित्ता ७८ … पूरा पढ्नुहोस् »

महाकाली करिडोर : दुई सय ४१ किमी ट्र्याक खोलियो

बेदकोट (कञ्चनपुर)। महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ । अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना … पूरा पढ्नुहोस् »

ओलीजीले राष्ट्रियसभामा हामीलाई जिरो गरेर नजानुस भन्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा एमालेलाई केहि सिट दिने विषयमा छलफल भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको प्रस्तावबारे जानकारी गराएका छन् … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनको बैठकमा एमालेलाई पनि राष्ट्रियसभामा समेट्ने विषयमा छलफल

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा एमालेलाई पनि राष्ट्रियसभामा समेट्ने विषयमा छलफल भएको छ । गठबन्धन र लगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेको प्रस्तावबारे जानकारी गराएको … पूरा पढ्नुहोस् »

रियल गोर्खा सहकारीका अध्यक्ष कठायत सिआइबीद्वारा पक्राउ

काठमाडौंको तिनकुनेमा मुख्य कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ठगी आरोपमा पक्राउ परेका छन् । संस्थाका अध्यक्ष हर्कबहादुर कठायतलाई बचकर्ताको ४ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनको बैठक सकिएलगत्तै बालुवाटारमा ओली

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन भागबण्डाबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठक सकिएलगत्तै ओली बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »